समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

नयाँ वर्षको रातमा सयौं समातिए ! 

mapaseललितपुर, पुस १७ । अंग्रेजी नयाँ वर्षको अवसरमा मादक पदार्थ सेवन (मापसे) गरेर ड्राइभिङ गर्नेहरुको संख्या हालसम्मकै अत्याधिक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा प्रहरीले शनिवार न्युइयर इभको अवसरमा साँझ सातबजेदेखि विहान चारबजेसम्म मापसे जाँच गरेको थियो । ट्राफिक महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले भने, ‘मापसे गरेर सवारी चलाउने ४५९ जनालाई कारवाहीको दायरामा ल्याएका छौं ।’

ललितपुरको सातदोवाटो चोकमा शनिवार राती ४२ जना चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु