समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

ढलक्क ढल्कियो ढाकाटोपी ! 

nepali-topiललितपुर, पुस १७ । ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’, भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालले आइतबार चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ ।

topiनेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरूप विगत तीनवर्षदेखि हरेक अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रूपमा मनाउँदै आएको हो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु