समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

आइटम गीत ‘बोटल खाली’ मा हर्षिकाको कामुक नृत्य (भिडियोसहित) 

काठमाडौं, पुस १३ । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘भ्रम’ को अाइटम गीत सार्वजनिक भएको छ । गीतमा नायिका हर्षिका श्रेष्ठले कामुक नृत्य पस्केकी छन् । फिल्मको रिलिज डेट नजिकिँदै गर्दा निर्माण यूनिटले यस गीत सार्वजनिक गरेको हो ।hq720

सार्वजनिक गीतलाई रत्न शोभा महर्जनले स्वर दिएकी छन् भने रक्की धांशुको संगीतका साथै गोविन्द राईको कोरियोग्राफी रहेको छ ।

रविन्द्र शाही निर्देशित फिल्ममा कर्मा शाक्य, खुश्बु खड्का र भिन्तुना जोशीले प्रमुख भूमिका निभाएका छन् ।

फिल्म यहि पुस २२ गते सार्वजनिक हुँदैछ ।

भिडियाे :

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु