समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

बिपाशालाई सलमानको सरप्राइज 

एजेन्सी । बलिउड सुपर स्टार सलमान खानको आज ५१ जन्मदिन हो ।

सलमानले यसै अवसर पारेर गए राती १२ बजे आफ्नो मुम्बई पनबेल स्थित घरमा एक पार्टीको आयोजना गरेका थिए ।

यसै पार्टीमा बिपाशा पनि आफ्नो पति करण गोब्बर संग पुगेकी थिइन।

सलमानले आफ्नो खास मित्र बिपाशालाई बिइङ ह्युमन ज्वेलरीको साथमा एक चेन उपहार स्वरुप दिएका छन ।bipasha-n-salman

सलमानले दिएको यो बिइङ ह्युमनको सिरिन्ज बजारमा हिजो भर्खरै लन्च भएको हो ।

बिपाशाले आफ्नो फेसबुक एकाउन्ट मा तस्बिर सेयर गर्दै लेखिन तपाइको बर्थडेमा मलाई उल्टै उपहार मिल्दा अत्यन्तै खुसी छु।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु