समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

एनएमबी बैंकद्धारा डलर कार्ड सेवा सुरु 

काठमाडौँ, पुस १२ । एनएमबी बैंकले डलर कार्डको सेवा सुुरु गरेको छ । बैैंकले ईएमभि चिप युक्त डेबिट कार्ड, क्रेडिट कार्ड तथा डलर कार्डको वितरण सुरु गरेको हो ।NMB

माईक्रो प्रोसेसर चिप जडित यो कार्डबाट हरेक पटकको कारोवार अत्याधुनिक प्रविधीबाट सुरक्षित गरिएको हुँदा चोरी तथा जालसाँजी हुुने संभावना न्युुन रहेको बैंकले जनाएको छ  ।

ईएमभी चिप युक्त कार्डबाट एनएमबि बैंकका ग्राहकहरुले देश तथा विदेशमा समेत सुरक्षित तथा सरल तरिकाले कार्ड प्रयोग गर्न पाउने बैंकले विश्वास लिएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु