समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

यी हावामा झुन्डिएका नलको वास्तविकता के हो ? 

एजेन्सी ।अमेरिका,बेल्जिएम,क्यनडा र स्पेनमा पार्क तिर पार्कको सोभा बढाउन यस्ता नल लाएको देखिन्छ । जहाँ देखि पानी हर हमेशा झरिरहन्छ तर न त कुवा भरिन्छ न त नलको पानी रितिन्छ नै ।tape

यसको वास्तविकता जान्न तपाइलाइ पनि उत्सुकता भएको होला ।

वास्तवमामा यहाँ कुवाको तल एक मोटर फिट गरिएको हुन्छ। जहाँ नली र मोटरको बिचमा एक पारदर्शी काचको पाइप लगाइएको हुन्छ । जुन हाम्रो आखाले देखिदैन ।miracle-garden

यसकारण निरन्तर पानी झर्ने प्रक्रीया चलिरहन्छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु