समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गर्यो 

काठमाडौं, मंसिर २६ । अवैधानिक नेपाली कामदारलाई सघाएको र कामदार भएर अधिकारकर्मी बनेको आरोपमा लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ ।

sujana-and-rojiलेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको छ र डिपोर्ट गर्ने पक्रियामा रहेको बताइएको छ । सुजना र रोजी लेबनानमा रहेका घरेलु कामदारहरुको हकहितका लागि काम गर्दै आएका थिए ।

नागरिक समाज लगायतले उनीहरुलाई देश निकाला गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् । सुजना र रोजीलाई मौका दिनुपर्ने र दोषी देखिएमात्र देश निकाला गर्नुपर्ने आवाज उठेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु