समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

​प्रभुले १७ प्रतिशत बोनश शेयर वित्तरण गर्दै 

काठमाडौँ, मंसिर २३ । प्रभु इन्स्योरेन्स लिमिटेडले आज देखि १७ प्रतिशत बोनस शेयर वित्तरण गर्ने भएको छ ।

कम्पनीले डिम्याट खातामा नै बोनस शेयर दिनेछ ।

प्रभुले वार्षिक साधारण सभाबाट पारीत भएको १७ प्रतिशत बोनश शेयर प्रमाणपत्र  दिन लागेको हो ।

कम्पनीले शेयर कारोबार गरी शेयर अभौतिकीकरण गरीसकेको छ भने शेयर धनीहरुलाई सिधै डिम्याट खातमा नै बोनश शेयर दिनेछ ।

कम्पनीले प्रभु क्यापिटल लिमिटेडको कमलादी कार्यालयबाट बोनश शेयर प्रमाणपत्र वितरण गर्ने  जनाएको छ  ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु