समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

परीक्षाफल प्रकाशित 

eduकाठमाडौँ, मंसिर १७ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वैशाख–जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु