समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने आवासिय चिकित्सकको निर्णय:टिचिङ हस्पिटल 

काठमाडौं, मंसिर १४ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ हस्पिटल)का आवासीय चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने भएका छन् ।

रेजिडेन्ट डक्टर्स एशोसिएसनको मंगलबार बसेको बैठकले आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिअनुसार डा. केसीको जीबन रक्षाका लागि यस्तो निर्णय लिइएको छ र उनीहरुकै शब्दमा यो  एक निष्ठावान चिकित्सकको प्राण रक्षाको अभियान हो । यस अभियानमा साथ दिन आवासीय चिकित्सकहरुले सबैसँग अपिल गरेका छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु