समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

विश्वका १८ दुर्लभ तस्वीर 

पुरानो तस्विरहरुले पहिलेको याद बोकेको हुन्छ जसले हामीलाई त्यो समयको परिस्थितिको जानकारी दिन्छ | हामीले विश्वका केहि दुर्लव तस्विरहरु प्रस्तुत गरेका छौं जसले तपाईलाई चकित बनाउनेछ |

1024355-fhh-650-c032a044aa-1474440586

© viralfhd

ओसामा बिन लादेन आफ्नो परिवारसंग छुटी मनाउदै, स्वीडेन, १९७०.

1024555-fotos-historicas-13-730x484-650-65c1fb69ef-1474440586

© noticiastln

न्युयोर्कमा ह्याट लाउने फेसन भएको समय, १९३९.

1023155-47-fotografias-que-narran-raros-momentos-hist-l-dtmalf-650-84ff6bba0c-1474440586

© es.paperblog

प्रिन्सटन युनीभर्सिटीका बिध्यार्थीहरु हिउँबलको झगडा पछि , १८९३.

1023955-original-1-650-63fce849fb-1474440586

© randomrocker

१०६ वर्षकी अमेरिकन ब्रिद आफ्नो घरको सुरक्क्षा गर्दै, १९९०.

1024305-gnu3s0t7loy-650-c032a044aa-1474440586

© viralfhd

आई.बि.एमद्वारा ५ एम.बिको हार्ड डिस्क सार्दै, १९५६.

1024005-inundaciones-en-paris-19241-650-65c1fb69ef-1474440586

© noticiastln

पेरिसमा बाडी जाँदा, १९२४.

1024055-original-2-650-79e2ea6440-1474440586

© puls-planeta

टाइटानिक डुव्नु भन्दा अगीको अन्तिम तस्विर, १९१२.

1024155-zbhsxjh-650-e53164d996-1474440586

© foroloco

इरानमा महिलाद्वारा हिजाब लगाउनुपर्ने कानुनविरुद्ध प्रदर्शन गर्दै, १९७९.

1025155-20150603152308-650-7f13d617dd-1474440586

© fishki.net

विन्स्टन चर्चइललाई आगो दिदै फ्रान्सका व्यक्ति, १९४४.

1023605-06-650-95ea0eed5b-1474440586

© diddlybop

आर.सि.एको भवन बनाउदै गरेको समयमा धुम्रपान गर्दै, १९३२.

1023905-original-1-650-79e2ea6440-1474440586

© puls-planeta

फ्रान्समा कोका कोलाको आगमन हुदाँ, १९५०.

1023005-3214-650-c032a044aa-1474440586

© viralfhd

तुतानखमेनमा ढोकामा ताल्चा लगाएको जुन ३२४५ वर्षदेखि बन्द छ, १९२२.

1023805-800ccd2d169727dcfb2c83f0062ba1bc-ohay-tv-30889-650-65c1fb69ef-1474440586

© noticiastln

साल्भादोर दली आफ्नो घरमा पालेको एनटिएटरको साथमा, १९६९.

1023105-30-fotos-historicas-alfred-hitchcock-577x750-650-c032a044aa-1474440586

© viralfhd

अलफ्रेड हित्चकक् आफ्नो नातिहरुसंग रमाउदै, १९६०.

1023855-azui2ix-650-c032a044aa-1474440586

© viralfhd

जोर्ज लुकास र स्टेभेन स्पिएल्डबर्ग पानी बन्दुकसंग खेल्दै, श्रीलंका, १९८३.

1025055-1446873728_heminguey-za-reshetkoy-650-0e3319e637-1474440586

© bublink

इर्नेस्त हेमिंगवे आफ्नो एउटा रात्रिभोज पछि.

1024405-eksperiment-provedennyj-na-ulitsah-moskvy-letom-1959-goda_37693cfc748049e45d87b8c7d8b9aacd-650-30f21a08d4-1474440586

© felbert.livejournal

दिओरका मोडेल मस्कोको सडकमा हिड्दै, १९५६.

1024105-original-650-95ea0eed5b-1474440586

© diddlybop

निकोला तेस्ला आफ्नो प्रयोगसालामा 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु