समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

छिमेक लघुबित्त बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

chhimeki-bankपर्सा, मंसिर ११ । छिमेक लघुबित्त विकास बैंक शाखा कार्यलय पर्साले १५ औ वार्षिकोत्सवको अबसरमा शाखा कार्यलय पर्साले विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाजा वितरण गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा पुर्वि चितवनको निम्न माध्यमिक बिधालय बस्यौलीमा अध्यनरत नर्सरी र केजीका विद्यायार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै खाजा बितरण गरेको हो ।

बैंकका बिभागिय प्रमुख हरि राज लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बैंक कि सदस्य काली देबि थरुनीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु