समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

अनौठो नृत्यका कारण चर्चा बटुल्दै यि ग्राफिक्स डिजाइनर (भिडियो) 

केही फरक गर्ने चाहना अनि त्यो चाहनालाई पुरा गर्न गरिने मेहनतले नै कसैकसैलाई अरु भन्दा भिन्न बनाउँदो रहेछ । यस्तै एउटा फरक प्रस्तुति दिएर अहिले बजारमा चर्चा कमाउन सफल भएका छन् मंगोलियाका एक युवक कनियोन शिजिरबत । पेशाले ग्राफिक्स डिजाइनर उनी डान्स पनि उत्तिकै राम्रो गर्छन् र जब उनले आफ्नो पेशा र रुचिलाई एक ठाउँमा मिसाए अनि तयार भयो यस्तो मिश्रण जसको अहिले चौतर्फी चर्चा भइरहेको छ । आउनुहोस् हामी पनि हेरौं ‘मंगोलिया गट्स ट्यालेन्ट २०१६’मा आफ्नो प्रस्तुति राखेर सबैलाई चकित पारेका यि युवकको प्रस्तुति ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु