समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

युनिलिभर नेपालको खुद नाफा १७ करोड 

काठमाडौंः युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

युनिलिभर प्रकाशित गरेको वित्तिय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा १७ करोड तीन लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।uniliver

युनिलिभरको प्रतिसेयर नेटवर्थ १२ सय ८९ रूपैयाँ रहेको छ भने युनिलिभरको प्रतिसेयर आम्दानी १८५ रूपैयाँ रहेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु