समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

अब गुल्मीमै सुरु भयो प्याराग्लाइडिङ्ग 

गुल्मी, कात्तिक ३० | अब गुल्मीमै पनि प्याराग्लाईडिङ्ग सुरु भएको छ । गुल्मीमा पहिलो पटक कुर्घा स्वाँरा क्षेत्रमा प्याराग्लाइडिङ्ग सुरु भएको हो ।paraglading-gulmi

पर्यटकले प्याराग्लाईडिङ्गमार्फत् कुर्घा स्वाँराको होमस्टे र मालिकादेवीलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको दृश्यावलोकन गर्न सक्नेछन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु