समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

बुद्धमाथि मजाक गर्नेको कस्तो बुद्धि ? 

सन्तोष परियार । शान्तिको शिक्षा दिने बुद्ध धर्म र विश्वका लाखौं–करोडौं मान्छेका मार्गदर्शक गौतम बुद्ध सबैका लागि सम्माननिय छन्, प्रिय छन् तर पनि कोही कोही यस्ता अराजक र अनुशासनहिन हुन्छन् जसले बुद्धप्रति गर्ने आफ्नो व्यवहारका कारण आलोचित बनिरहेका हुन्छन् । भर्खरै मात्रै फुटबलका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बुद्धको मुर्तिमाथि जुत्तासहित खुट्टा राखेर सामाजिक सञ्जालमा राखेको तस्विरले धेरै नै आलोचना खेप्नु परेको थियो । त्यसैगरी कहिले कुनै जुत्ता–चप्पल कम्पनीले बुद्धको चित्र आफ्नो उत्पादनमा राख्ने र कहिले बुद्धका मुर्तिसँग अश्लिल र अमर्यादित हर्कत गर्दै खिचिएका तस्विरहरु सार्वजनिक भइरहेका हुन्छन् । आउनुहोस् हेरौं यस्तै केही तस्विरहरु …

b4

b-2 b1 b3 b5

तस्विर : विभिन्न स्रोतबाट

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु