समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

माछापुच्छ्रे बैंकको भिसा डलर प्रिपेड कार्ड सेवा, भारत र भुटान बाहेकका देशमा चल्ने 

काठमाडौं, कात्तिक ८ | माछापुच्छ्रे बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहक सुविधालाई लक्षित गरी भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्याएको छ । भुटान तथा भारत बाहेकका देशमा भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रमा यो कार्ड सजिलै चलाउन सकिने बैंकले जनाएको छ।

xprepaid-card-v8-jpg-pagespeed-ic-icpvbc5kbe

त्यस्तै, सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रमा कार्ड सहज रूपमा प्रयोग गर्न सकिने बैंकले बताएको छ । कार्ड राष्ट्र बैंकले तोकेको सीमासम्म भुटान र भारतबाहेकका मुलुकमा भ्रमण गर्दा प्रयोग गर्न सकिनेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु