समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

खाद्य संस्थानमा आकर्षक जागिर खुल्यो (विज्ञापनसहित) 

काठमाडौँ, कात्तिक ८ | नेपाल खाद्य संस्थानले रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । नेपाल खाद्य संस्थानले पदपूर्ति समितिको कात्तिक ४ गतेको निर्णयअनुसार लोकसेवा आयोगको स्वीकृति अनुसार खुला प्रतियोगिताद्वारा विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

संस्थानले सोमबार एक सूचना जारी गर्दै वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, मिल अपरेटर र सहायक गरी ३१ जना माग गरिएकोमा लिखित र अन्तर्वार्ताको माध्यमबाट उम्मेद्वारको चयन गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेद्वारले संस्थानको प्रधान कार्यालय भद्रकालीबाट दरदखास्त फाराम पाउने छन् भने त्यही बुझाउन सक्नेछन् ।vacancy

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु