एसएलसीको नतिजा सार्वजनिक (तालिका सहित)

loading...

काठमाडौं, २ असार । गतवर्षको एसएलसीको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणाली लागू भएपछि परीक्षा नियन्त्रण कार्यालयद्वारा सार्वजनिक गरिएको यो पहिलो परीक्षाफल हो ।

हेर्नुहोस् तालिका

slc result published

 

तपाईंको प्रतिकृया
Loading...