समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक 

काठमाडौँ, २१ असोज । यस वर्षको कोरियन भाषा परिक्षा (इपिएस) को नतिजा सार्वजनिक भएको छ । गत असोज दुइ र तीन गते लिइएको भाषा परिक्षाको नतिजा कोरियाको मानव श्रोत संसाधन बिकास केन्द्र एचआरडीले सार्वजानिक गरेको हो ।

Nepal-Korea

नेपालबाट कुल त्रिचालीस हजार चार सय छ जनाले भाषा परिक्षा दिएका थिए । कम्प्युटरबाट नतिजा हेर्ने यहाँ क्लिक गर्नुहोस्  ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु