समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

स्नातक प्रथम बर्षको परिक्षा केन्द्र सार्वजनिक (तालिकासहित) 

त्रिभुवन विश्व विद्यालाय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे र ४ वर्षे व्यवास्थापन तर्फका स्नातक तहक प्रथम वर्षको परीक्षा केन्द्र सार्वजनिक गरको छ ।

१. परीक्षा समय : दिउसो १ बजे देखि  ४ बजे सम्म (4 years Science program and 3/4 years Management programs)

२. परीक्षा समय: बिहान ७ बजे देखि १० बजे सम्म  (3 year Humanities-BA, Education-B.Ed, Law, and Science programs)

 

सेन्टर हेर्न यहाँ क्लिक गर्नुहोस्

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु