समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

प्रहरी निरीक्षक (जनपद) पदको नतिजा सार्वजनिक (नतिजासहित) 

काठमाडौं, ११ भदौ  । प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । उत्तीर्ण उम्मेदवारहरुले भाद्र २९ गते सम्पूर्ण डकुमेन्टसहित प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन् अनुरोध गरिएको छ ।

बिस्तृत जानकारी र नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

prahari natija

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु