समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

स्नातकोत्तर प्रथम बर्षको परीक्षा फारम खुल्यो 

loading...

काठमाडौँ २ , भदौ । त्रिभुबन विश्वविद्यालयले २०७१ सालको स्नातकोत्तर तह प्रथम बर्ष पुरा तथा आंशिक परीक्षा दिने मानविकी, ब्यबस्थापन , र शिक्षा शास्त्र संकायको आबेदन फारम खुल्ला गरेको छ । कार्यालयले भदौ ३१ गतेसम्म फारम भर्न सकिने जनाएको छ ।

बिस्तृत जानकारी बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ । यहाँ क्लिक गरेर पनि हेर्न सकिन्छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु