सुब्बा-खरदार बन्न तीन चरणको परीक्षा

loading...

काठमाडौँ, ३२ साउन । लोक सेवा आयोगका परिक्षार्थीले अब खरिदार सुब्बाको पदका लागि ३ चरणको परीक्षा दिनुपर्ने भएको छ । यसअघि २ चरणको मात्र परीक्षा दिनुपर्ने व्यवस्थालाई संशोधन गर्दै तृतिय चरणको परीक्षा संचालन गर्ने भएको हो ।

lok sewa

नयाँ व्यवस्थासँगै परीक्षार्थीले सोझै मूल परीक्षा दिन पाउनेछन् । नयाँ व्यवस्था अनुसार पहिलो चरण पास गर्नेले दोस्रो परीक्षामा सहभागी हुन पाउनेछ । एक सय पूर्णाङकको पहिलो चरणको परीक्षमा उत्तीर्ण गर्न ४० अंक ल्याउनुपर्छ । गोरखापत्र
तपाईंको प्रतिकृया
Loading...