समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित) 

काठमाडौं २९ साउन । त्रिभुवन बिश्व बिद्यालयले स्नातक तह प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । ३ बर्षे र ४ बर्षे पाठ्यक्रमको नियमित तथा आंशिक परीक्षार्थीको आगामी असोज ३ गतेदेखि परीक्षा हुने कार्यालयले जनाएको छ ।

३ बर्षे कोर्षका लागि माथिको र ४ बर्षे कोर्षका लागि तलको तालिका हेर्नुहोस

तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु