समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

स्नातक दोस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक (तालिकासहित) 

काठमाडौँ,१५ साउन ।  त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले श्रावण १८ गतेदेखि संचालन हुने ब्यबस्थापन र बिज्ञान तर्फका ४ बर्षे र ३ बर्षे स्नातक तह दोस्रो वर्षका काठमाडौँ उपत्यका भित्रका परीक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको छ  ।

परीक्षा केन्द्र हेर्नका लागि यहाँ क्लिक गर्नु होला  । थप परीक्षा केन्द्रका लागि यहाँ क्लिक गर्नु होला ।

परीक्षाको रुटिन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

exam center

kendra2

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु