समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

स्नातक प्रथम वर्षको आवेदन फारम खुल्ला (सूचनासहित) 

काठमाडौँ ३०, असार । त्रिभुबन बिश्वबिद्यालयले २०७२ सालको बार्षिक परीक्षा प्रणाली अनुसार ३ तथा ४ बर्षे स्नातक तह प्रथम वर्षका मानबिकी , ब्यबस्थापन, बिज्ञान, शिक्षा शास्त्र र कानुन संकाय तर्फका नियमित र प्राइभेट र पुरा तथा आंशिक परीक्षाको लागि आबेदन फारम खुल्ला गरेको छ  ।

आबेदन फारम आगामी श्रावण २८ गते सम्म बुझाउन सकिनेत्रिविले जनाएको छ  । आबश्यक कागजात, परीक्षा शुल्क, परीक्षा केन्द्र, र अन्य आबश्यक जानकारीको लागि निम्न सूचना हेर्नु होला  अथवा यहाँ क्लिक गरेर सूचना डाउनलोड गर्नु होला  ।

form

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु