समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

बिबिएस प्रथम वर्षको परीक्षाफल प्रकाशित (हेर्नुहोस् नतिजा) 

असार २२, काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ कात्तिक/मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारबर्षे बिएफए प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ।

यसैगरी विश्वविद्यालयले २०७१ सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको चारबर्षे स्नातक तह बिबिएस प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरेको छ ।

 

 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु