यस्तो पनि बिहे !

loading...

असार १५, काठमाडौँ । अव बिवाह भन्ने बितीक्कै मानिसले मात्र गर्दछन भन्ने रहेन । जापानको राजधानी टोकियोमा एक जोडी रोवोटको बिवाह समारोह सम्पन्न भएको छ । यो सन्सारकै पहिलो बिवाह होे जसमा आपसमा रोवोट दुलाहा दुलही बनेका छन ।

hqdefault

 

अचम्मको कुरा त के हो भने उक्त रोवटको बिवाह समारोहको लागि केहि दिन अघि देखि नै कार्ड छपाएर बाडिएको थियो जसमा १०० जनचा रोबोट जन्तीको रुपमा उपस्थित थिए ।
images

तपाईंको प्रतिकृया
Loading...