समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

ललितपुरका २९ सहकारी खारेजीको सूचिमा (सूचिसहित) 

असार ८, काठमाडौँ  । डिभिजन सहकारी कार्यालय ललितपुरले २९ सहकारी संस्थाहरुको दर्ता खारेज गर्ने चेतावनी दिएको छ । ती सहकारी संस्थाहरुले सहकारी ऐन स्वीकृत विनिमय, संस्था संचालनको लेखा परीक्षण र साधारणसभा समेत नगरेको फेला परेपछि दर्ता खारेजीको सुचना प्रकाशित गरको हो । sahakari

खारेज सुचीमा परेका सम्पुर्ण सहकारीहरुले ३५ दिनभित्र नियमित कारोबारको लेखाा परीक्षण र बार्षिक साधारणसभा गरेको प्रमाण सहित पेश नगरे सुचिकृत सहकारीहरु स्वतः खारेज हुने सहकारी डिभिजन ललितपुरले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ ।

यी हुन् खारेजीको सूचीमा रहेका सहकारीहरु 

सिलोटी बचत तथा सहकारी

द राइजिङ बचत तथा ऋण सहकारी

गंगा जमुना बचत ऋण तथा सहकारी

साथिभाई बचत तथा ऋण सहकारी

सहमति महिला बचत तथा ऋण्म सहकारी

मारुती बचत तथा ऋण सहकारी

नयाँ तारा बचत तथा ऋण सहकारी

शिखर बहुउद्देशिय सहकारी

शंखु प्राङ्गरिक कृषि सहकारी

बसुन्धारा बचत तथा ऋण सहकारी

इलम बहुउद्देशिय सहकारी

बागमति सामुदायिक बिद्युत सहकारी

सिप विकास बहुउद्देशिय सहकारी

सिद्धी गणेश महिला कृषि सहकारी

श्रोत परिचालन बहुउद्देशिय सहकारी

न्यु डाँफे बहुउद्देशिय सहकारी

विशाल कान्त्तिपुर बचत तथा ऋण सहकारी

बालकुमारी बचत तथा ऋण सहकारी

पिनाकल बचत तथा ऋण सहकारी

भुङ्गेश्वर उपभोक्ता सहकारी

जनभावना बचत तथा ऋण सहकारी

जनकल्याण दुग्ध सहकारी

काली सेतिदेवि दुग्ध उत्पादक सहकारी

श्रीराम बहुउद्देशिय दुग्ध उत्पादन सहकारी

सिद्धिदेवि दुग्ध उत्पादन सहकारी

बतासेडाडा दुग्ध उत्पादन सहकारी

बहुकरण दुग्ध सहकारी

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु