समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

परिचय : रामकोट बचत तथा ऋण सहकारी संस्था लि. धादिङ 

१. संस्था दर्ता नं. : १२५/०६६/०६७

२. संस्था दर्ता मिति : २०६६/०७/१०Ramkot_saccos

३. संस्थाको सम्पर्क फोन नं. : ०१०­५२११३३

४. संस्थाको अध्यक्ष : हेमराज श्रेष्ठ

५. कुल शेयर पूजी : १५,८९,५००।००

६ कुल लगानिमा रहेको ऋण : ९६,५६,९२८।००

७. ऋण जोखिम कोष व्यबस्था : १,६४,३८१।००

८. शेयर सदस्य संख्या : ५७१ जना

९. संस्थाको कार्यक्षेत्र : नीलकण्ठ नगरपालिका

१०. संचालक समिति : ९ जना

११. महिला : ३२६ जना

१२. पुरुष : २४५ जना

१३. निर्वाचन मिति : २०७०।०५।३०

१४. कार्यकाल : ३ वर्ष

१५. पछिल्लो साधारण सभा भएको मिति : २०७०।०५।३०

१६. व्यवस्थापक : श्री राजकुमार श्रेष्ठ

१७. ऋण लगानीमा लिने ब्याज : १५ प्रतिशत

१८. बचतमा दिने ब्याज : ९ प्रतिशत(औषत)

१९. लेखापरीक्षक : श्री परशुराम सुवेदी

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु