समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

भूकम्प पीडितलाई सहकारीको सहुलियत ऋण ! 

nepal_moneyजेठ ३१, काठमाडौँ । विनाशकारी भूकम्पबाट विस्थापितहरुलाई सरकारले बैंकमार्फत सहुलियत ऋण दिने बताइरहेका बेला सहकारीहरूले आफुहरु मार्फत ऋण दिईए प्रभावकारी हुने भन्दै  सहकारी अभियानले सरकारलाइ ध्यानाकर्षण गराएकाे छ ।  सहकारी अभियानले यस बिषयमा यस अघि नै अर्थ मन्त्रालयमा पत्राचार गरीसकेको छ ।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमार्फत सहुलियत ऋण उपलब्ध गराउँदा वास्तविक पीडितसम्म पुग्ने जीकिर गर्दै सहकारीमार्फत ऋण दिनका लागि रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सहकारी बैंकभन्दा सक्षम र प्रभावकारी भएको भन्दै सहुलियत ऋण आफुहरु मार्फत दिईनु पर्ने उनको माग थियो  ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु