कोरोनाको बेला खुशीको समाचार

काठमाडौं । क्वारेन्टाइनमा राखिएका ३९ जनालाई घर पठाइएको छ । भारतबाट फर्किएका उनीहरुलाई क्वारेनटाइनमा राखिएको थियो । उनीहरूको स्वास्थ्य परीक्षण सामान्य देखिएकाले क्वारेनटाइनबाट घर पठाईएको हो ।

नगरप्रमुख भीमबहादुर साउदका अनुसार ती व्यक्तिहरुलाई १४ दिनसम्म क्वारेनटाइनमा राख्ने भनेपनि स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिएकाले घर पठाइएको हो ।

तपाईंको प्रतिकृया