सेल्फ क्वारेन्टाइनबाट पारसको सेल्फी

काठमाडौं । पूर्वयुवराज पारस शाहपनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । आफू सेल्फ क्वारेन्टाइनमा रहेको तस्वीर आज दिउँसो पूर्वयुवराज पारसले सार्वजनिक गरेका हुन् ।

तपाईंको प्रतिकृया