पाटनमा घोडेजात्रा स्थगित

फाइल तस्वीर

काठमाडौं । चैत कृष्ण औँसीमा पाटनमा मनाइने घोडेजात्रा पर्व मनाइएन । मुलुक कोरोनाको उच्च जोखिम रहेकाले सरकारले उक्त जात्रा नमनाइएको हो ।

भीमसेन मन्दिरमा पूजा गरी जात्रा नगर्ने निर्णय गरिएको वल्खुटोल भीमसेन गुठी च्यो खलः का अध्यक्ष शङ्कर महर्जनले बताए ।

तपाईंको प्रतिकृया