धमाधम सम्पर्क आउँदै नेपालीहरु

नेपाली युवतीमा कोरोना पाइएपछि अरु नेपालीलाई तनाव

काठमाडौं । फ्रान्सबाट दोहा हुँदै काठमाडौं ओर्लिएका वनेपा नगरपालिका नालाका एक ब्यक्ति भएको पाइएको छ । वनेपाका दाहाल थरका नगरपालिकाको सम्पर्कमा आएर धुलिखेल अस्पतालमा चेक गरेर घर मै सेल्फ क्वरेन्टाइनमा बस्नेगरि घर फर्केका छन् ।

कतार एयरवेज ६५० मा आएकी नेपाली युवतीमा कोरोना पुष्टि भएपछि सोही विमानबाट नेपान आएका धुलिखेल काभ्रेका एक नेपाली युवासमेत धुलिखेल अस्पतालको सम्पर्कमा आएका छन् । अन्य दुई ब्यक्ति बांग्लुङ अस्पतालमा भर्ना भएको बुझिएको छ ।

#कोरोना

यो पनि पढ्नुस्

काठमाडौंभित्र पस्यो कोरोना

 

अजय भेटिए, विशेष निगरानी राख्दै सरकार

 

तपाईंको प्रतिकृया