प्रचण्डले कसैसँग नभेट्ने प्रतिवेदन

ललितपुर । देशमा विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणको खतरा छ । यसैबीच सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कसैसँग नभेट्ने भएको छ । अत्यावश्यक भेटघाटमात्र हुने प्रचण्डपुत्री गंगा दाहालले सार्वजनिक गरेकी हुन् ।

यतिबेला अध्यक्ष प्रचण्ड सेल्फ क्वारेन्टाइनमा छन् । खुमलटारस्थित निजी निवासमा सेल्फ क्वारेन्टाइनमा रहेका प्रचण्डले शारीरिक स्वास्थ्यका लागि उनी साइकल मोहमा व्यस्त रहेको तस्बिर प्रचण्डका ज्वाईं जीवन आचार्यले सार्वजनिक गरेका हुन् ।

तपाईंको प्रतिकृया