‘कालोबजारी रोक्न हातेमालो गरौं’

आभुषण तिम्सिना

कालोबजारी गर्नेले कालोबजारी गर्लान्
तर किन्ने हामीले हो ।

कालोबजारी गर्नेले सामान किन्न बोलाउँदा
किन्न हुर्रिएर जाने हामी हो ।

हामी नै नजाउँ त
या जुन ठाउँमा हामी पुग्छौं ।
त्यहाँ प्रहरीलाई बोलाउँ त !
कसरी हुन्छ कालोबजारी ?

प्रहरीले पक्रेपछि त मास्कपनि
सुपथमा पाइएको छ नि ।

त्यसैले कालोबजारी गर्नेलाई
प्रहरीको मा पु¥याउने अभियान शुरुवात गरौं त
सबै ठिक हुन्छ ।

२०७६/१२/०९

तपाईंको प्रतिकृया