पटनामा कोरोनाले एकको मृत्यु

पटना । बिहारमा कोरोनाका तीन संक्रमित पाइएका छन् । त्यसमध्ये एकजनाको मृत्यु भएको छ । स्वास्थ्य विभागले मृत्युको पुष्टि गरेको छ ।

विभागका प्रमुख संजय कुमारले जनाएनुसार कोरोनाले मृत्यु भएका व्यक्ति किडनी रोगको उपचारत थिए ।

तपाईंको प्रतिकृया