कोरानाको कहर, उड्दै र गुड्दै छाड्दै शहर

काठमाडौं । हवाईमार्ग र सडकमार्गबाट घर फर्किनेको संख्यामा वृद्धि भएको छ । तीनदिनमा करिब चारलाखले राजधानी छाडेर घर फर्किसकेका छन् । कोरोना भाइरसका कारण सरकारले शिक्षण संस्था चैत महिनाभरका लागि बन्द गरेसँगै राजधानीमा रहेका विद्यार्थी तथा अन्य नागरिक घर फर्किन थालेका हुन् ।

बिहीबारदेखि हवाईमार्गसँगै स्थलमार्ग भएर घर फर्किने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ ।

तस्वीरः विक्रम गिरी/रासस

#हवाईमार्ग #सडकमार्ग #राजधानी #कोरोना #बन्द

तपाईंको प्रतिकृया