‘माक्स लगाएर मात्र यात्रा गरौँ’

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड– १९० बारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले सिंहदरबार पश्चिम गेटमा ‘सधै माक्स लगाएर मात्र यात्रा गरौँ’ भन्ने सन्देशसहितको प्लेकार्ड बोकेर ड्यूूटीमा खटिएका ट्राफिक प्रहरी । तस्वीर : रत्न श्रेष्ठ/ रासस

#कोरोना # प्रहरी

तपाईंको प्रतिकृया