पासपोर्ट नम्बर र इमेल अनिवार्य,डि.भी फारमको लागि

 

असोज १५
१५ असोज, काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा ९डीभी०का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।
यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।

 

तपाईंको प्रतिकृया