दर्जन भन्दा बढी पत्रकार विभूषित हुँदै,

शुक्रबार, ०३ असोज २०७६, अनलाइन पत्रिका

काठमाडौँ, संविधान दिवसको अवसरमा दर्जन बढी पत्रकार बिभूषित हुँदैछन् । यस दिनको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा दर्जन भन्दा बढी पत्रकारहरु मानपदवी, अलंकार र पदकद्धारा बिभुषित हुन लागेका छन्।
बिभूषित हुने पत्रकारहरुमा — बलराम थापा, गंगा बराल, माधव नेपाल, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, गाणेशमान गुरुङ, गोपाल खनाल, देवराम यादव, रहेका छन्।
त्यसैैगरी गोपाल गुरागाई, गोबिन्द प्रसाद चौलागाई, फुलमान बल, लक्ष्मी पुन, मोहन चापागाई, सुभाष खतिवडा, बिदुर गिरी, छेटु शेर्पा पनि विभूषित हुन लागेका हुन्।

 

तपाईंको प्रतिकृया