किशोरको कमाल

काठमाडौं । विश्व प्रेस काउन्सिलको महासचिवमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ निर्वाचित भएका छन् । अजरबैजानमा सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । उनी यसअघि विश्व प्रेस काउन्सिलका उपाध्यक्ष थिए ।

तपाईंको प्रतिकृया