प्रहरी प्रमुखको नक्कली खाता !

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लको फेसबुकमा नक्कली खाता खोलिएको पाइएको छ । प्रहरी प्रमुख मल्लको नामबाट नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल किसिमका स्टाटस तथा फोटोहरु पोष्ट गरिएको हो ।

मल्लको फेसबुक एकाउन्ट कसले खोल्यो भन्ने विषयमा चितवन प्रहरीले गम्भीरता जनाउँदै यसको अनुसन्धान केन्द्रिय अनुसन्धान व्युरोबाट भइरहेको जनाएको छ । चितवनका प्रमुख मल्लको फेसबुकमा नक्कली खाता अगस्त १७ मा खोलिएकोे देखिन्छ । मल्लको एकाउन्टमा आफूले गल्ती स्विकार गरेर र अश्लिल तस्वीरहरु पोष्ट गरिएक छन् ।

तपाईंको प्रतिकृया