धरहरा पुनर्निमाण रोक्न माग गर्दै प्रदर्शन

काठमाडौं, श्रावण २९ । धरहरा पुनर्निमाण रोक्न माग गर्दै सुन्धारामा प्रदर्शन भएको छ । धरहरा मासेर ‘झिल्के टावर’ बनाउन खोजेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

अहिले निर्माण भइरहेको धरहरा ऐतिहासिक धरहरा नभएको भन्दै उनीहरुले पुनर्निमाण रोक्न माग गरेका हुन् ।

तपाईंको प्रतिकृया