पसलभित्र गाडी पस्यो (तस्वीरसहित)

ललितपुर । ललितपुरको जावलाखेलस्थित मोबाइल पसलमा बिहान करिब ६ बजेतिर गाडी ठोकिएको छ । गाडीको गति असन्तुलन भएपछि पसलमा ठोकिएको बताइएको छ ।

तस्वीर : उज्वल कर्माचार्य

यो दुर्घटनामा पसलको ढोका र गाडीको अगाडिको भागमा धेरै क्षति भएको ट्राफिक प्रहरीले जनाएको छ । अहिले गाडी परिसरको नियन्त्रणमा राखिएको अनलाइनपत्रिकाकर्मी कृष्णगोपाल श्रेष्ठले जानकारी दिएको छ ।

तस्वीर : उज्वल कर्माचार्य
तस्वीर : कृष्णगोपाल श्रेष्ठ
तस्वीर : कृष्णगोपाल श्रेष्ठ
तस्वीर : कृष्णगोपाल श्रेष्ठ
तपाईंको प्रतिकृया