काठमाडौं ।
‘मिस एसईई युनिभर्सल २०१९’ का प्रतियोगीहरु अहिले अन्तिम प्रशिक्षणमा छन् । प्रतियोगिता ग्ल्याम वल्र्ड इन्टरटेन्टमेन्ट आयोजना गरेको हो ।

प्रतियोगितामा सलिना बुढाथोकी, श्रीया श्रेस्ठ, सजिना नेपाल, नम्रता थापा, ममता ओली, झरना थापा मगर, करिना मानन्धर, संन्चिना लामा, विविशा लमिछाने, अनुजा पूरी, प्रिति खड़का, विना घले, नामग्याल तमाङ, ईशा के.सी, रिया गहतराज, स्नेहा लामा तामाङ, दिक्षा राई, दिक्षा ढकाल, प्रनिका श्रेष्ठ र अदीति सुनुवारलगायतका २० प्रतियोगी सहभागिता रहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

प्रतियोगिताका इभेन्ट म्यानेजर आकास गिरी हुन् । एसईई दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई उज्वल भविश्य निर्माणका लागि बाटो देखाउने उद्देश्य राखिएको प्रमुख कार्यकारी निर्देशक प्रिती कार्कीले अनलाइन पत्रिकालाई बताइन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।