‘विर विक्रम २’ को प्रचार क्रममा पोखरामा यस्तो लफडा … (भिडियो सहित)

मिलन चाम्सद्वारा निर्देशित विर विक्रम २ को प्रोमोसनमा पोखरामा लफडा भएको छ ।

स्थानिय व्यापारीद्वारा सडक कब्जा गरेर ‘हाम्रो व्यापार चौपट पार्दै फिल्मको प्रचार गर्न पाइदैन’ भन्दै पोखरा ट्रेडमल अगाडी केही समय स्थानिय व्यापारीहरुले कार्यक्रमनै अबरुद्ध पारे । कार्यक्रम गर्नलाई पोखरा महानगरपालिकाको स्वीकृति लिएर आएका निर्देशक मिलन चाम्सले कार्यक्रम त गरे तर अन्ततः स्टेज नै भत्किएर केही दर्शक घाइते भए तर स्टेज भत्कीएपछि हामी यो विषयमा आयोजकसंग बुझ्न खोज्दा आयोजक जबाफ नदिई हाम्रो क्यामराबाट तर्किएर हिंडे ।

के के भएको थियो त कार्यक्रममा हेर्नुहोस् भिडियो …

तपाईंको प्रतिकृया