पूर्वराजासँग सेल्फीमा रम्दै प्रजा

सुनिता बाटाजु
अनलाइन पत्रिका/ललितपुर

भ्रमणका बेला भेट्न आउने सर्वसाधारणहरुसँग पूर्वराजा ज्ञानेन्द्र शाहको सेल्फी अहिले निकै चर्चामा छ । पूर्वराजा शाहले धेरैसँग प्रफुल्लित मुद्रामा सेल्फी खिचेका छन् । एउटा सेल्फीमा पूर्वराजाले एकजना नागरिकको काँधमा हात हालेर मुसुक्क पोजमा सेल्फी खिचाउन सहयोगी बने ।

तपाईंको प्रतिकृया